दफा ३६
मूल ऐनको दफा ५३ मा संशोधन
मूल ऐनको दफा ५३ को सट्टा देहायको दफा ५३ राखिएको
छ :–
“५३. अदालतले साक्षीसँग आवश्यक प्रश्न सोध्न सक्ने :- यस ऐन बमोजिम साक्षी
परीक्षण गर्दा अदालतले साक्षीलाई सम्बद्ध विषयसँग सम्बन्धित आवश्यक
जुनसुकै प्रश्न सोध्न सक्नेछ ।”